सांख्ययोग - Verse श्लोक ६७
श्लोक ६७
इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते |
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ||२-६७||
Translation
पानीमा वायुले नावलाई हरण गरेझैँ, विषयमा विचरण गर्ने इन्द्रियहरूको बीचमा जुन इन्द्रियको अनुकरण मनले गर्छ, त्यसले नै प्रज्ञालाई हरण गर्छ।