सांख्ययोग - Verse श्लोक ६८
सांख्ययोग
श्लोक ६८
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः |
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ||२-६८||
Translation
त्यसैले हे महाबाहो! जसको इन्द्रियहरू विषयबाट पूर्णतः निगृहीत छन्, उनको प्रज्ञा प्रतिष्ठित छ।