सांख्ययोग - Verse श्लोक ६६
श्लोक ६६
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना |
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ||२-६६||
Translation
संयमरहित पुरुषलाई आत्मज्ञान हुँदैन र अयुक्तलाई भावना र ध्यानको क्षमता हुँदैन। भावना रहित पुरुषलाई शान्ति मिल्दैन। अशान्त पुरुषलाई सुख कहाँ?