सांख्ययोग - Verse श्लोक ४६
श्लोक ४६
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके |
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ||२-४६||
Translation
सबैतिर पानीले भरिएको जलाशय हुँदा मानिसको सानो पोखरीमा जति प्रयोजन हुन्छ, आत्मज्ञानी ब्राह्मणको सबै वेदमा त्यति नै प्रयोजन हुन्छ।