सांख्ययोग - Verse श्लोक ४७
सांख्ययोग
श्लोक ४७
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ||२-४७||
Translation
कर्म गर्ने मात्र तिम्रो अधिकार छ, फलमा कहिल्यै होइन। तिमी कर्मफलको हेतु नबन र अकर्ममा पनि तिम्रो आसक्ति नहोस्।