सांख्ययोग - Verse श्लोक ४८
श्लोक ४८
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय |
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ||२-४८||
Translation
हे धनञ्जय! आसक्ति त्यागेर तथा सिद्धि र असिद्धिमा समभाव राखेर योगमा स्थित भई कर्म गर। यो समभाव नै योग भनिन्छ।