सांख्ययोग - Verse श्लोक ४९
श्लोक ४९
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय |
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ||२-४९||
Translation
यस बुद्धियोगको तुलनामा (सकाम) कर्म अत्यन्त निकृष्ट छ, त्यसैले हे धनञ्जय! बुद्धिको शरण लेऊ, फलको इच्छा गर्नेहरू कृपण (दीन) हुन्छन्।