मोक्षसंन्यासयोग - Verse श्लोक ३५
श्लोक ३५
यया स्वप्नं भयं शोकं विषादं मदमेव च |
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ||१८-३५||
Translation
।।१८.३५।। हे पार्थ ! दुर्बुद्धि पुरुष जुन धारणाद्वारा स्वप्न, भय, शोक, विषाद र मदलाई त्याग गर्दैन, त्यो धृति तामसी हो।।