मोक्षसंन्यासयोग - Verse श्लोक ३४
श्लोक ३४
यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन |
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ||१८-३४||
Translation
।।१८.३४।। हे पृथापुत्र अर्जुन ! कर्मफलको इच्छुक पुरुष अति आसक्ति (प्रसंग) ले जुन धृतिद्वारा धर्म, अर्थ र काम (यी तीन पुरुषार्थ) लाई धारण गर्दछ, त्यो धृति राजसी हो।।