अक्षरब्रह्मयोग - Verse श्लोक २३
श्लोक २३
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः |
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ||८-२३||
Translation
हे भरतश्रेष्ठ! जुन मार्गमा गएका योगीहरू फेरि फर्किँदैनन् र जुन मार्गमा गएकाहरू फर्किन्छन्, त्यो काल (मार्ग) म तिमीलाई बताउँछु।