अक्षरब्रह्मयोग - Verse श्लोक २४
श्लोक २४
अग्निर्जोतिरहः शुक्लः षण्मासा उत्तरायणम् |
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ||८-२४||
Translation
अग्नि, ज्योति, दिन, शुक्लपक्ष र उत्तरायणका छ महिनाको मार्गबाट गएका ब्रह्मज्ञानीहरू ब्रह्मलाई प्राप्त गर्दछन्।