अक्षरब्रह्मयोग - Verse श्लोक २५
श्लोक २५
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् |
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ||८-२५||
Translation
धुवाँ, रात, कृष्णपक्ष र दक्षिणायनका छ महिनाको मार्गबाट गएका योगीले चन्द्रमाको ज्योति प्राप्त गरी फेरि फर्किन्छन्।