अक्षरब्रह्मयोग - Verse श्लोक १५
अक्षरब्रह्मयोग
श्लोक १५
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् |
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः ||८-१५||
श्रीभगवानुवाच
Translation
परम सिद्धि प्राप्त गरेका महात्माहरू मलाई प्राप्त गरेपछि दुःखको घर र अनित्य पुनर्जन्मलाई प्राप्त गर्दैनन्।