अक्षरब्रह्मयोग - Verse श्लोक १६
श्लोक १६
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन |
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते ||८-१६||
Translation
हे अर्जुन! ब्रह्मलोकसम्मका सबै लोकहरू पुनरावृत्ति हुने स्वभावका छन्। तर, हे कौन्तेय! मलाई प्राप्त गरेपछि पुनर्जन्म हुँदैन।