अक्षरब्रह्मयोग - Verse श्लोक १४
अक्षरब्रह्मयोग
श्लोक १४
अनन्यचेताः सततं यो मां स्मरति नित्यशः |
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ||८-१४||
श्रीभगवानुवाच
Translation
हे पार्थ! जसले अनन्य चित्तले सधैँ मेरो स्मरण गर्दछ, त्यस नित्ययुक्त योगीका लागि म सुलभ छु।