ध्यानयोग - Verse श्लोक १५
श्लोक १५
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः |
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ||६-१५||
Translation
।।६.१५।। यसरी सदा मनलाई स्थिर गर्ने प्रयास गरिरहने संयमित मनको योगी ममा स्थित परम निर्वाण (मोक्ष) स्वरूप शान्तिलाई प्राप्त गर्दछ।।