क्षेत्र-क्षेत्रज्ञविभागयोग - श्लोकहरू श्लोक २२
श्लोक २२
पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् |
कारणं गुणसङ्गोऽस्य सदसद्योनिजन्मसु ||१३-२२||
अनुवाद
।।१३.२२।। प्रकृतिमा स्थित पुरुष प्रकृतिबाट उत्पन्न गुणहरूलाई भोग्दछ। यी गुणहरूको सङ् नै यस पुरुष (जीव) को शुभ र अशुभ योनिहरूमा जन्म लिने कारण हो।।