अक्षरब्रह्मयोग - Verse श्लोक २७
अक्षरब्रह्मयोग
श्लोक २७
नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन |
तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन ||८-२७||
श्रीभगवानुवाच
Translation
हे पार्थ! यी दुई मार्गलाई जान्ने कुनै पनि योगी मोहित हुँदैन। त्यसैले, हे अर्जुन! तिमी सधैँ योगयुक्त बन।