ज्ञानविज्ञानयोग - Verse श्लोक ८
श्लोक ८
रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः |
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ||७-८||
Translation
हे कौन्तेय! म जलमा रस हुँ, चन्द्रमा र सूर्यमा प्रकाश हुँ, सबै वेदमा प्रणव (ॐ) हुँ, आकाशमा शब्द र मानिसहरूमा पुरुषत्व हुँ।