ज्ञानविज्ञानयोग - Verse श्लोक ९
ज्ञानविज्ञानयोग
श्लोक ९
पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ |
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ||७-९||
श्रीभगवानुवाच
Translation
पृथ्वीमा पवित्र गन्ध र अग्निमा तेज म नै हुँ। सम्पूर्ण प्राणीमा जीवन र तपस्वीहरूमा तप म नै हुँ।