ध्यानयोग - Verse श्लोक ४३
श्लोक ४३
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् |
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ||६-४३||
Translation
।।६.४३।। हे कुरुनन्दन ! त्यो पुरुष त्यहाँ पूर्व देहमा प्राप्त गरेको ज्ञानले सम्पन्न भई योगसंसिद्धिका लागि त्यसभन्दा पनि बढी प्रयत्न गर्दछ।।