कर्मसंन्यासयोग - Verse श्लोक १८
कर्मसंन्यासयोग
श्लोक १८
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि |
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ||५-१८||
श्रीभगवानुवाच
Translation
ज्ञानीजन विद्या र विनयले सम्पन्न ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डालमा पनि सम तत्त्व नै देख्दछन्।