कर्मसंन्यासयोग - Verse श्लोक १५
श्लोक १५
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः |
अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ||५-१५||
Translation
विभु परमात्माले कसैको पाप वा पुण्य कर्म ग्रहण गर्नुहुन्न; तर अज्ञानले ज्ञान ढाकिएको हुनाले सबै जीव मोहित हुन्छन्।