कर्मसंन्यासयोग - Verse श्लोक १६
कर्मसंन्यासयोग
श्लोक १६
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः |
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ||५-१६||
श्रीभगवानुवाच
Translation
तर जसको त्यो अज्ञान आत्मज्ञानद्वारा नष्ट हुन्छ, उनीहरूका लागि त्यो ज्ञान सूर्यझैं परमात्मालाई प्रकाशित गर्दछ।