कर्मसंन्यासयोग - Verse श्लोक १४
श्लोक १४
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः |
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ||५-१४||
Translation
प्रभु (ईश्वर) ले लोकका लागि न कर्तृत्व, न कर्म र न कर्मफलको संयोग नै सिर्जना गर्नुहुन्छ। तर प्रकृति नै सबै कुरा गर्दछे।