कर्मसंन्यासयोग - Verse श्लोक ११
कर्मसंन्यासयोग
श्लोक ११
कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि |
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धये ||५-११||
श्रीभगवानुवाच
Translation
योगीजन शरीर, मन, बुद्धि र इन्द्रियहरूद्वारा आसक्ति त्यागेर आत्मशुद्धिका लागि कर्म गर्दछन्।