कर्मसंन्यासयोग - Verse श्लोक १२
श्लोक १२
युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् |
अयुक्तः कामकारेण फले सक्तो निबध्यते ||५-१२||
Translation
युक्त पुरुषले कर्मफल त्यागेर परम शान्ति प्राप्त गर्दछ; र अयुक्त पुरुष फलमा आसक्त भई कामनाद्वारा बन्धनमा पर्दछ।