कर्मयोग - Verse श्लोक १५
श्लोक १५
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम् |
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ||३-१५||
Translation
कर्म वेदबाट उत्पन्न हुन्छ र वेद अविनाशी परमात्माबाट प्रकट भएको हो। त्यसैले सर्वव्यापी परमात्मा सदा यज्ञमा प्रतिष्ठित रहनुहुन्छ।