कर्मयोग - Verse श्लोक १४
श्लोक १४
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः |
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ||३-१४||
Translation
सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुन्छन्, अन्न वर्षाबाट उत्पन्न हुन्छ, वर्षा यज्ञबाट हुन्छ र यज्ञ कर्मबाट उत्पन्न हुन्छ।