सांख्ययोग - Verse श्लोक १
श्लोक १
सञ्जय उवाच |
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् |
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ||२-१||
Translation
सञ्जयले भन्नुभयो -- यसरी करुणा र विषादले भरिएका, आँसुले भरिएका नेत्र भएका व्याकुल अर्जुनलाई मधुसूदनले यो वचन भन्नुभयो।