मोक्षसंन्यासयोग - Verse श्लोक २१
श्लोक २१
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् |
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ||१८-२१||
Translation
।।१८.२१।। जुन ज्ञानद्वारा मानिस समस्त भूतहरूमा नाना भावहरूलाई पृथक्-पृथक् जान्दछ, त्यो ज्ञानलाई तिमी राजस जान।।