मोक्षसंन्यासयोग - Verse श्लोक २०
श्लोक २०
सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते |
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ||१८-२०||
Translation
।।१८.२०।। जुन ज्ञानले मानिस विभक्त रूपमा स्थित समस्त भूतहरूमा एक अविभक्त र अविनाशी (अव्यय) स्वरूप देख्दछ, त्यो ज्ञानलाई तिमी सात्त्विक जान।।