दैवासुरसम्पद्विभागयोग - Verse श्लोक 19
श्लोक 19
तानहं द्विषतः क्रुरान्संसारेषु नराधमान् |
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ||१६-१९||
Translation
।।१६.१९।। यस्ता द्वेष गर्ने, क्रूरकर्मी र नराधमहरूलाई म संसारमा बारम्बार (अजस्रम्) आसुरी योनिमै खसाल्छु अर्थात् उत्पन्न गराउँछु।