दैवासुरसम्पद्विभागयोग - Verse श्लोक 20
श्लोक 20
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि |
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ||१६-२०||
Translation
।।१६.२०।। हे कौन्तेय! ती मूढ पुरुष जन्मजन्मान्तरमा आसुरी योनि प्राप्त गर्दछन् र (यसरी) मलाई प्राप्त नगरी अधम गतिमा पुग्दछन्।