अर्जुनविषादयोग - श्लोकहरू श्लोक ४४
अर्जुनविषादयोग
श्लोक ४४
उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन |
नरके नियतं वासो भवतीत्यनुशुश्रुम ||१-४४||
अर्जुन उवाच
अनुवाद
।।१.४४।। हे जनार्दन! जसको कुलधर्म नष्ट हुन्छ, ती मानिसहरू नरकमा पर्छन् भनी हामीले सुनेका छौँ।