अर्जुनविषादयोग - Verse श्लोक ४३
अर्जुनविषादयोग
श्लोक ४३
दोषैरेतैः कुलघ्नानां वर्णसङ्करकारकैः |
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ||१-४३||
अर्जुन उवाच
Translation
।।१.४३।। कुलघातीका यी वर्णसङ्कर गराउने दोषहरूले सनातन जातिधर्म र कुलधर्म नष्ट हुन्छन्।