अर्जुनविषादयोग - Verse श्लोक ४२
श्लोक ४२
सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च |
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ||१-४२||
Translation
।।१.४२।। वर्णसङ्करले कुलघाती र कुललाई नरकमा लैजान्छ। पिण्ड र जलदानको क्रिया लोप भएकाले यिनका पितृहरू पनि नरकमा खस्छन्।