अर्जुनविषादयोग - Verse श्लोक ४१
श्लोक ४१
अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः |
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसङ्करः ||१-४१||
Translation
।।१.४१।। हे कृष्ण! अधर्म बढेपछि कुलका स्त्रीहरू दूषित हुन्छन् र हे वार्ष्णेय! स्त्रीहरू दूषित भएपछि वर्णसङ्कर उत्पन्न हुन्छ।