अर्जुनविषादयोग - Verse श्लोक ४०
अर्जुनविषादयोग
श्लोक ४०
कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः |
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ||१-४०||
अर्जुन उवाच
Translation
।।१.४०।। कुलको नाश हुँदा सनातन कुलधर्म नष्ट हुन्छन्। धर्म नष्ट भएपछि सम्पूर्ण कुललाई अधर्मले दबाउँछ।