राजविद्या राजगुह्ययोग - Verse श्लोक ४
श्लोक ४
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना |
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ||९-४||
Translation
।।९.४।। यो सम्पूर्ण जगत् मेरो (परमात्माको) अव्यक्त स्वरूपबाट व्याप्त छ; सबै प्राणी ममा स्थित छन्, तर म तिनीहरूमा स्थित छैन।।