राजविद्या राजगुह्ययोग - Verse श्लोक ३
श्लोक ३
अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप |
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ||९-३||
Translation
।।९.३।। हे परन्तप ! यो धर्ममा श्रद्धा नभएका पुरुषहरू मलाई प्राप्त नगरी मृत्युरूपी संसारमा नै रहन्छन् (भ्रमण गर्दछन्)।।