अक्षरब्रह्मयोग - Verse श्लोक ५
श्लोक ५
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् |
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ||८-५||
Translation
जुन पुरुषले अन्तिम समयमा मलाई नै स्मरण गर्दै शरीर त्याग गर्दछ, उसले मेरो स्वरूप प्राप्त गर्दछ, यसमा कुनै शङ्का छैन।