ज्ञानविज्ञानयोग - श्लोकहरू श्लोक २८
श्लोक २८
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् |
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढव्रताः ||७-२८||
अनुवाद
तर जसको पाप नष्ट भइसकेको छ, ती पुण्यकर्मी मानिसहरू द्वन्द्वमोहबाट मुक्त भई दृढव्रती भई मलाई भज्छन्।