ज्ञानविज्ञानयोग - Verse श्लोक २७
ज्ञानविज्ञानयोग
श्लोक २७
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत |
सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्तप ||७-२७||
श्रीभगवानुवाच
Translation
हे परन्तप भारत! इच्छा र द्वेषबाट उत्पन्न द्वन्द्वमोहले गर्दा सबै प्राणीहरू उत्पत्ति कालदेखि नै मोहमा पर्छन्।