ज्ञानविज्ञानयोग - Verse श्लोक २२
ज्ञानविज्ञानयोग
श्लोक २२
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते |
लभते च ततः कामान्मयैव विहितान्हि तान् ||७-२२||
श्रीभगवानुवाच
Translation
त्यो श्रद्धाले युक्त भई त्यस देवताको आराधना गर्छ र मबाटै विधान गरिएका इच्छित फलहरू प्राप्त गर्छ।