ज्ञानविज्ञानयोग - Verse श्लोक २१
श्लोक २१
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति |
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ||७-२१||
Translation
जो भक्त जुन देवताको रूपलाई श्रद्धापूर्वक पुज्न चाहन्छ, म त्यस भक्तको त्यसै देवताप्रति श्रद्धालाई स्थिर बनाइदिन्छु।