ज्ञानविज्ञानयोग - Verse श्लोक १२
श्लोक १२
ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये |
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ||७-१२||
Translation
जे जति सात्त्विक, राजसिक र तामसिक भावहरू छन्, ती सबै मबाटै उत्पन्न भएका हुन् भनी जान। तापनि म तिनीहरूमा छैन, तिनीहरू ममा छन्।