ध्यानयोग - Verse श्लोक १९
श्लोक १९
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता |
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ||६-१९||
Translation
।।६.१९।। जस्तै हावा नचल्ने ठाउँमा राखिएको दियोको ज्योति चल्दैन, योगको अभ्यास गर्ने यतचित्त योगीको चित्तको उपमा त्यस्तै दिइएको छ।।