ज्ञानकर्मसन्यासयोग - Verse श्लोक ३
ज्ञानकर्मसन्यासयोग
श्लोक ३
स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः |
भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ||४-३||
Translation
।।४.३।। त्यही पुरातन योग आज मैले तिमीलाई भनेको छु, किनकि तिमी मेरा भक्त र मित्र हौ। यो अत्यन्त उत्तम रहस्य हो।।