ज्ञानकर्मसन्यासयोग - Verse श्लोक २७
श्लोक २७
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे |
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ||४-२७||
Translation
।।४.२७।। अरू योगीहरू सम्पूर्ण इन्द्रिय र प्राणका कर्महरूलाई ज्ञानद्वारा प्रकाशित आत्मसंयमयोगरूपी अग्निमा हवन गर्दछन्।।